रौतहटको गरुडा प्रहरीले मोटर साईकल सहित चोरलाई गरे पक्राउ

 रौतहटमा पछिल्लो समय मोटरसाइकलदेखि स्कारपयिो , पिकप भ्यान लगायतका सवारी साधनहरु चोरी हुने क्रम त्रढ्दै जान थालेको र चोरीका ति सवारी साधनहरु नियन्त्रणमा लिने क्रम समेत बढ्दै गएको छ । गत बैशाख २८ गते रौतहटको बृन्दावन नगरपालिकाको वडा नम्बर १ बलेरीखोर बस्ने राजदेव राउतको घरबाटै ना २७ प नं. को कालो रंगको सुपर स्पेन्डर मोटरसाइकल … Continue reading रौतहटको गरुडा प्रहरीले मोटर साईकल सहित चोरलाई गरे पक्राउ